काठमाडौं । चाबहिल चुच्चेपाटीस्थित केएल टावरमा ‘बिग सेल कार्निभल ’ मेला सुरु भएको छ । शुक्रबारदेखि भदौ २१ गतेसम्मका लागि प्रत्येक दिन हात खाली नजाने उपहार सहितको उक्त मेला सुरु भएको हो । करिव १ महिना संचालन हुने मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जानकारी दिएको छ । मेलामा केएल टावरमा संचालनमा रहेका पाँच…