Logo

बैद्य इनर्जीले ल्यायो एथर इलेक्ट्रीक, पोखराका लागि डिलर बन्यो अटोवेज प्रालि

काठमाडौं । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिले पोखराको डिलरको रूपमा एथरलाई पोखरामा भित्र्याएको छ । पोखराको नयाँबजारस्थित अटोवेज विल्डिङमा शोरुम स्थापना गरिएको हो । बैद्य् अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गरेसँगै काठमाडौं र ललितपुर पछि पोखरामा बिक्रि वितरण यही फागुन १२ बाट…