Logo

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाको साथमा

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा प्रोटेक्टमा सेवा तथा सुविधा थप गरेको छ । टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवा को प्रत्याभूती प्रदान गरी गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा…