Logo

असार मसान्तभित्र विद्यार्थीको विवरण पठाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका कलेजलाई चालु आर्थिक बर्षका लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सूची असार मसान्तसम्म महानगरमा बुझाउन निर्देशन दिएको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । काठमाडौं महानगरपालिकाले प्रत्येक कलेजले विद्यार्थी भर्नाका आधारमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन दिएको छ । सोही अनुसार विद्यार्थी…