Logo

एनएमबि बैंक र समाज कल्याण परिषदबीच सहकार्य, डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी

काठमाडौं । कोभिड १९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउ“दै एनएमबि बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीको लागी द्विपक्षीय समझदारी भएको छ । समाज कल्याण परिषदमा आवद्ध भएका नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु र सबै सदस्यहरुले समाज कल्याण परिषदलाई तिर्नुपर्ने सम्पूर्ण भुक्तानीहरू विद्युतीय प्रणाली…