Logo

बैंक तथा वित्तीय संस्थाको सयुक्त अपिल : बैंकिङ क्षेत्र विरुद्ध लाग्नेहरुमाथि कारवाही होस

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि बैंकरहरु एकजुट भएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन, नेपाल वित्तिय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त अपिल जारी गर्दै नेपालको बैंकिङ क्षेत्र दक्षि एशियाकै अब्बल रहेको बताउँदै बैंकिङ क्षेत्रमाथि आक्रमण गर्नेहरुलाई कानुनी कारवाही गर्न माग गरेका हुन् । पछिल्लो समयमा…