Logo

नेपाल इन्भेष्टमेन्ट मेगाको साधारणसभा सम्पन्न, संचालक चयन प्रक्रिया स्थगित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत आर्थिक बर्ष २०७९/८० मा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको को गरी कूुल…