Logo

कुमारी बैंकद्वारा लाभांश घोषणा, सेयरधनीलाई नगद लाभांशमात्र दिने प्रस्ताव

काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पारित भएपछि मात्र वितरण हुने बैंकले जनाएको छ । कुमारीले हाल कायम १४ अर्ब…