Logo

सिभिल बैंकको शाखा बाराको गंजभवानीपुरमा, शाखा संख्या ९१ पुग्यो

सिभिल बैंकको शाखा बाराको गंजभवानीपुरमा, शाखा संख्या ९१ पुग्यो



काठमाडौं । सिभिल बैंकले बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ ।
बैंकले विस्तार गरेको उक्त शाखाको महागढीमाई नगरपालिकाको मेयर उपेन्द्र प्रसाद यादवले उद्घाटन गरेका छन ।

शाखाको उद्घाटन कार्यक्रममा बैंकको प्रदेश २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको थियो । बैंकले विस्तार गरेको महागढीमाई शाखा सहित बैंककोे कुल शाखा संख्या ९१ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL