Logo

भेटियो कृषि मन्त्रीले भनेको सलहलाई कक्रक्कै पार्ने हेभी मेटल अंग्रेजी गीत (भिडियोसहित)

भेटियो कृषि मन्त्रीले भनेको सलहलाई कक्रक्कै पार्ने हेभी मेटल अंग्रेजी गीत (भिडियोसहित)



काठमाडौं । कृषि मन्त्री घनस्याम भुषालले किसानलाई आश्वासन दिएको सलह भगाउने हेभी मेटलको गित भेटिएको छ । केही दिन अघि उनले नेपालमा बालीनाली सखाप पार्ने सलह किरा आएको हल्ला पछि त्यसलाई भगाउन हेभी मेटलको गित बजाउन आग्रह गरेका थिए ।

laxmi

उनले सलहलाई भगाउनका लागि सलहलाई कक्रक्कै पार्ने अमेरिकन हेभी मेटल ब्याण्डको गित खोजीरहेको बताएका थिए । उनले खोजेको जस्तै सलहलाई भगाउने हेभी मेटलको गित हामीले भेटाएका छौं ।

यस्तो छ कृषिमन्त्रीले खोजेको सलहलाई कक्रक्कै पार्ने अंग्रेजी गित :

प्रतिक्रिया दिनुहोस्
MBL