Logo

नेपाल एयरलाइन्सको छुट अफर, वृद्धवृद्धालाई हवाइभाडामा १५ प्रतिशत छुट

नेपाल एयरलाइन्सको छुट अफर, वृद्धवृद्धालाई हवाइभाडामा १५ प्रतिशत छुट



काठमाडौं । नेपाल एयरलायन्सले आगामी जुलाइ १ देखि आफ्नो भाडादरमा विशेष छुट दिने भएको छ ।

नेपाली नागरिकता धारण गरेका ६० बर्ष उमेर कटेका वृद्धवृद्धाहरुलाई कम्पनीले आफ्नो भाडामा विशेष छुट दिने भएको हो ।

कम्पनीले उक्त उमेरका वयस्क नेपालीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय भाडामा १५ प्रतिशत छुट दिने भएको छ । यसका साथै कम्पनीले उक्त सुविधाको भरपुर फाइदा लिन नेपाली हवाइयात्रुलाइ अनुरोध पनि गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL