Logo

अन्ततः द्रुतमार्ग निर्माणका लागि भारतीय डीपीआर खरिद

अन्ततः द्रुतमार्ग निर्माणका लागि भारतीय डीपीआर खरिद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले काठमाडौं–निजगढ–द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भारतीय कम्पनीले तयार पारेको डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्न निर्देशक समितिलाई जिम्मा दिएको हो ।

सो द्वुतमार्ग निर्माणका लागि भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएल एण्ड एफएस)ले डीपीआर तयार पारेको थियो । सुरुमा द्रुतमार्र्ग बुट प्रणालीमा निर्माण गर्ने गरी भारतीय कम्पनीलाई डीपीआर तयार गर्न दिएको थियो । तर, प्रचण्ड सरकारले सो द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL