Logo

काठमाडौंमा प्रहरीले समात्यो ८८ किलो सुन

काठमाडौंमा प्रहरीले समात्यो ८८ किलो सुन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जना पक्राउ परेको छ । सोमबार विहान प्रहरीले मनोज अधिकाीलाई पक्राउ गरेको हो ।

गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गए राति १० बजेदेखि नै निगरानी राखेको थियो ।

सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । स्ट्रोेम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL