Logo

सोमबार थपिए ४७६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

सोमबार थपिए ४७६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १३ हजार २४८ पुग्यो



काठमाडौं । सोमबार मात्रै नेपालमा ४ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमका अनुसारपछिल्लो २४ घण्टामा उक्त संक्रमित थपिएको बताएका हुन ।

laxmi

उनका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यसैगरी ३ हजार १ सय ३४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL