Logo

लिपुलेक समेटिएको नयाँ नक्सा आजै सार्वजनिक गर्ने तयारी, अन्तिम तयारी हुँदै

लिपुलेक समेटिएको नयाँ नक्सा आजै सार्वजनिक गर्ने तयारी, अन्तिम तयारी हुँदै



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।

laxmi

जेठ ५ गते बसेको मन्त्रीपरिषद बैठकले लिपुलेक, लिम्पियाधुरा र कालीपानीसहितको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेसँगै मन्त्रालयले आज नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको हो ।

मन्त्रालयले केही प्राविधिक कार्यहरु गरेर सकिए आजै नक्सा सार्वजनिक गर्ने तयारी रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL