Logo

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दिए राजिनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दिए राजिनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले राजिनामाको घोषणा गरेका हुन ।

laxmi

अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको भोलीपल्टै उनले कप्तानबाट राजिनामा दिएका हुन ।

उनी विगत १० बर्षदेखि नेपाली राष्ट्रि टोलिका कप्तान रहँदै आएका थिए । उनले कप्तानी छाडेपनि राष्ट्रिय टिमबाट भने केही समय खेल्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL