Logo

टुँडिखेलमा प्यारासुट दुर्घटना, एक जना सैनिक घाईते

टुँडिखेलमा प्यारासुट दुर्घटना, एक जना सैनिक घाईते



काठमाडौं । काठमाडौंको टुँडिखेलमा प्यारासुट दुर्घटनामा एक जना सैनिक घाईते भएका छन ।

laxmi

महाशिबरात्री तथा सैनिक दिवशको अवसरमा सैनिक कौशल देखाउने क्रममा प्यारासुट दुर्घटना भएको हो ।

सैनिक कौशलमा फ्रि फल कौशल देखाउने क्रममा दुर्घटना भई घाईते भएका सैनिकको हाल विर अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL