Logo

थप जटिल बन्दै निर्मला हत्या छानविन, दुई प्रहरी निलम्बन

थप जटिल बन्दै निर्मला हत्या छानविन, दुई प्रहरी निलम्बन



काठमाडौं । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन । उनीहरुले अनुसन्धानको क्रममा गम्भीर लापरबाही गरेकाले निलम्बन गरिएको प्रहरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिए ।

दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ ‘क’ र ‘ग’ अनुसार निलम्वन गरिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL