Logo

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन

नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन



काठमाडौं । पुर्नगठित नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा केपी शर्मा ओली चयन भएका छन् ।

पार्टी एकतापछि आज बसेको पहिलो बैठकले प्रधानमन्त्री एवं पार्टीअध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL