Logo

प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा, चैत २३ मा प्रस्थान

प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक घोषणा, चैत २३ मा प्रस्थान


बिजखबर संवाददाता
513
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको औपचारिक घोषणा भएको छ ।

यससँगै प्रधानमन्त्री ओली चैत २३ गते भारत भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री ओली ३ दिने भारतको राजकीय भ्रमणबाट चैत २५ गते स्वेदश फिर्ता हुनेछन् ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL