Logo

एलआरआई र ग्यालेक्सी स्कुलका विद्यार्थी बेलायत भ्रमणमा, कतार एयरमार्फत जाँदै

एलआरआई र ग्यालेक्सी स्कुलका विद्यार्थी बेलायत भ्रमणमा, कतार एयरमार्फत जाँदै


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । काठमाडौंको एलआरआई र ग्यालेक्सि स्कुलले आफ्ना केही विद्यार्थीहरुलाई बेलायत भ्रमणका लागि लैजाने भएका छन् । उनीहरुले कतार एयरवेजमार्फत वेलायत भ्रमणका लैजान लागेका हुन् ।

ती विद्यालयहरुले आफ्नो बार्षिक अन्तराष्ट्रिय भ्रमण कार्यक्रमको अवसरमा विद्यार्थीलाइ बेलायत लैजान लागेको बताएका छन् ।
त्यहाँ तिनीहरुले लण्डनको टावर, वेस्टमिनिस्टर एवि, केनसिङटन प्यालेस, चर्चिल वार रुम, सेक्सपियरको ग्लोब थियटर तथा प्रदशर्नीको अवलोकन गन कतार एयरवेजले बताएको छ ।

उक्त भ्रमणको उद्देश्य विद्यार्थीहरुलाइ बेलायती संस्कृतिको बारेमा जानकारी दिनु रहेको छ । यसका साथै ३० वटा विद्यालयहरुले आफ्ना विद्यार्थीलाइ जनवरि १५ देखी २५ सम्म अमेरीका लैजादैछ ।

विद्यार्थीहरु कतार एयरवेजको जहाजमार्फत भ्रमण लैजान पाउदा खुशी लागेको विद्यालयहरुले बताएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL