Logo

लुक्ला दुर्घटनामा क्याप्टेन विजय लामाको प्रश्न, खराब मौसममा उडान अनुमती किन ?

लुक्ला दुर्घटनामा क्याप्टेन विजय लामाको प्रश्न, खराब मौसममा उडान अनुमती किन ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शनिबार भएको गोमा एयरको विमान दुर्घटनामा क्याप्टेन विजय लामाले टिप्पणी गरेका छन् । विमान खराब मौसममा उडानको अनुमती किन दिएको भन्दै उनले एयरकम्पनीलाई समेत प्रश्न गरेका छन् ।

लुक्ला विमानस्थलमा भएको गोमाको नाइन एनए के वाई कलसाइनको कार्गो विमान दुर्घटना खराब मौसमका कारण भएको पाइएको छ । ‘लुक्लामा सूर्यास्तसम्म उडान ठिक छ तर खराब मौसममा अनुमति किन दिइयो ’ उनले सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरणलाई प्रश्न गरेका छन् । दुर्घटनाबाट साथी गुमाउनु पर्दा दुख लागेको बताएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL