Logo

अन्ततः स्थानीय निर्वाचनको घोषणा, वैशाख ३१ गते जुर्यो साइत

अन्ततः स्थानीय निर्वाचनको घोषणा, वैशाख ३१ गते जुर्यो साइत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते गर्ने निर्णय सरकारले गरेको छ । सोमबार बेलुका बसेको मन्त्री परिषदको बैठकले मिती घोषणा गरेको हो ।

यसअघि मधेशी मोर्चाले सरकारलाई संविधान संसोधन नगरेसम्म निर्वाचन मिती नतोक्न आग्रह गरेको थियो । यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो नै निर्वाचन मितीको टुङ्गो लगाउने सङ्केत दिएका थिए । नयाँ संविधान अनुसार आगामी माघ महिनाभित्र सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL