Logo

आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखरमा, पण्डितले गरे उल्टो हिडेर आरोहण

आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखरमा, पण्डितले गरे उल्टो हिडेर आरोहण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पर्वतारोही संजय पण्डितले आईएमईको लोगो अंकित झण्डा अन्टारटिकाको सर्वोच्च शिखर विन्सोन मसिफमा फर्फराएका छन् । उनले पुस २० गते उक्त झण्डा फर्फराएका हुन् ।

अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितको यो पछिल्लो हिमाल आरोहण थियो ।

पण्डितले सर्वोच्च शिखर सगरमाथा,आठौ ठूलो पर्वत मनास्लु,युरोपको सर्वोच्च शिखर एलब्रस, जापान तथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथा सहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा फहराउन सफल भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL