Logo

ब्रिटेन वेल्सका राजकुमार चाल्र्समा देखियो कोरोना पोजेटिभ, सेल्फ आईसोलेसनमा

ब्रिटेन वेल्सका राजकुमार चाल्र्समा देखियो कोरोना पोजेटिभ, सेल्फ आईसोलेसनमा



काठमाडौं । बेलायतका राजकुमार प्रिन्स चाल्र्समा कोरोनाको संक्रमण भेटिएको छ । बुधबार जाँच गर्दा कोरोना भाईरसको संक्रमण देखिएका उनी हाल सेल्फ क्वारेन्टाईनमा छन ।

laxmi

यस्तै उनीसँगै डच कर्नेललाई पनि कोरोना संक्रमण जाँच गरिएको थियो तर उनमा भने कोरोनाको नेगेटिभ देखिएको थियो । उनीपनि हाल सेल्फ क्वारेन्टाईनमा छन ।

महारानी एजिजावेथका जेढा छोरा चाल्र्स हाल ७१ बर्षका भए । ७० कटिसकेका उनी अन्य कोरोना संक्रमण विरामी भन्दा बढी खतरामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL