Logo

फास्ट ट्र्याकको रेखांकन परिवर्तन देखि सचिवहरुको सरुवासम्म, यस्ता छन मन्त्रिपरिषदका ३५ निर्णय

फास्ट ट्र्याकको रेखांकन परिवर्तन देखि सचिवहरुको सरुवासम्म, यस्ता छन मन्त्रिपरिषदका ३५ निर्णय



काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक ) को रेखांकन परिवर्तन हुने भएको छ । सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले यो हप्ताका मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै फास्ट ट्र्याकको रेखांकन परिवर्तन गर्न लागेको बताएका हुन ।

यो हप्ताको १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न सचिवहरुको सरुवा गर्ने समेत निर्णय गरेको छ । यस्तै यो हप्ताका मन्त्रिपरिषद बैठकहरुले विदेशी सहायता स्वरुप ११ अर्ब रुपैयाँ अनुदान स्विकार गर्ने समेत निर्णय गरेको छ ।

साथै सुन्धारास्थित संचयकोषको जग्गा र धरहरा निर्माण भईरहेको गोश्वारा हुलाकको जग्गा साटासाट गर्ने समेत निर्णय गरिएको मन्त्री बास्कोटाले जानकारी दिएका छन । हिमाली क्षेत्रका अधुरा आयोजनामा थप रकम उपलब्ध गराउने, धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने लगायतका निर्णयहरु गरिएको छ ।

यी हुन ३ दिन बसेका मन्त्रिपरिषदका निर्णयहरु :

[googleapps domain=”drive” dir=”file/d/1ByidWfesSFA08NFR3tc8Hj__f89j47ho/preview” query=”” width=”1000″ height=”640″ /]

प्रतिक्रिया दिनुहोस्
MBL