Logo

किन पुगे प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, यस्तो छ कारण

किन पुगे प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, यस्तो छ कारण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन । प्रम ओली बुधबार विहान मुटुको सामान्य चेकजाँचका लागि महाराजगञ्ज त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन ।

laxmi

सिंगापुरबाट साउन २० गते नेपाल फर्किएका प्रम ओली त्यसकै फलोअपका लागि त्रिवि अस्पताल पुगेका छन । सिंगापुरमा रहँदा उनको उपचार प्लाज्मा फरेसिस प्रक्रियाबाट भएको थियो त्यसका लागि उनलाई एन्टिवायोटिक लिन सुझाव दिईएको छ ।

प्रधानमन्त्री ओली हाल अस्पतालबाट आफ्नो कार्यालयमा फर्किसकेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL