Logo

जेठ ४ देखि चेम्बर एक्स्पो हुँदै, एक दर्जन देशका १५० बढी स्टल रहने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना गर्ने भएको छ । चेम्बरले आगामी जेठ ४ गतेदेखि जेठ ८ गतेसम्म ५ दिने उक्त एक्स्पाे आयोजना गर्न लागेको हो । काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान, स्वदेशी उत्पादनको बजारीकरणलगायतमा जाेड दिइने चेम्बरको भनाई छ ।पछिल्ला पाँच संस्करणहरूको सफलतापुर्वक…