Logo

आइएमई पे र चितवनको बिगमार्टबीच सम्झौता, ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ अफर सार्वजनिक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले चितवनको बिगमार्टसँग उक्त अफर ल्याउने सम्झौता गरेको हो । उक्त अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त…