Logo

प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिँदै, मंसिर १६ गते रारा ताल सफा गरिने

काठमाडौं । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्नका लागि अभियान शुरु गरिने भएको छ । यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिकरहित समाज निर्माण अभियान’ शुरु गरिने भएको हो । समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका…