Logo

फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला कि बढ्ला ?

काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । हरेक अंग्रेजी महिनाको १ र १६ तारिखमा नेपाल आयल निगमलाई आइओसीले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेको छ । सोही अनुसार यसपाली पनि आईओसीले निगमलाई पेट्रोल प्रतिलिटर १६ रुपैयाँ, डिजेल १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ घटाएर पठाएको छ ।…