Logo

भारतबाट प्रतियुनिट २० रुपैयाँमा बिजुली किनेर उपभोक्तालाई ९ रुपैयाँमा बेच्दै प्राधिकरण

काठमाडौं । जाडोयाम सुरुभएसँगै पुस पहिलो हप्ताबाट नेपालमा विजुली आयात गर्न सुरु गरेको नेपाल विद्युत प्राधिकरणले आयातित बिजुली उपभोक्तालाई आधाभन्दा बढी सस्तोमा विक्री गरिरहेको छ । हाल नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट प्रतियुनिट १२ भारतीय रुपैयाँ अर्थात करिव २० नेपाली रुपैयाँमा बिजुली खरिद गरिरहेको छ । सोही बिजुली नेपाली बजारमा जम्मा ८ देखि ९ रुपैयाँ…