Logo

कामना सेवा बिकास बैंक र ओम्नी मोटर्सबीच सम्झौता, बैंकका शाखामार्फत ग्राहकलाई सवारी कर्जा

कामना सेवा बिकास बैंक र ओम्नी मोटर्सबीच सम्झौता, बैंकका शाखामार्फत ग्राहकलाई सवारी कर्जा



काठमाडौं । कामना सेवा विकास बैंक र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता भएको छ । सम्झौता अनुसार ओम्नी मोटर्समार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सम्पूर्ण शाखामार्फत भारतबेन्ज ब्राण्डका सवारी साधन खरिदका लागि कर्जा सुविधा लिन सक्नेछन ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्सका निर्देशक उदयन काब्राले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले ११४ शाखा तथा ६० एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, एसएमएस, मोबाईल बैंकिङलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL