Logo

सर्वोच्चको कामु प्रधानन्यायाधीमा जोशी, पराजुलीको नाम हट्यो

सर्वोच्चको कामु प्रधानन्यायाधीमा जोशी, पराजुलीको नाम हट्यो


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । सर्वोच्च अदालतमा कामु प्रधान न्यायाधीशको रुपमा न्यायाधीश दिपकराज जोशी नियुक्त भएका छन् । न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले बुधवार गोपाल पराजुली उमेर हदको कारण अवकास पाएको पत्र दिएसँगै बरिष्ठताको आधारमा जोशीले पेशी तोकेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

सर्बोच्च अदालतले आफ्नो वेवसाइटमा प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको नाम हटाएको छ । उनको स्थानमा कामु प्रधानन्यायाधीको रुपमा जोशीको नाम राखिएको छ ।

तर, पराजुलीले न्यायापरिषद्ले अवकासको पत्र थमाएपनि त्यसलाई अस्वीकार गर्दै आएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL