Logo

बुधबार थपिए २०१ जना नयाँ संक्रमित, संक्रमितको संख्या २३०० पुग्यो

बुधबार थपिए २०१ जना नयाँ संक्रमित, संक्रमितको संख्या २३०० पुग्यो



काठमाडौं । बुधबार नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त विकास देवकोटाका अनुसार आज उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

laxmi

प्रवक्ता देवकोटाका अनुसार आज उक्त संख्यामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL