Logo

हुण्डाई नयाँ वर्ष योजना सार्वजनिक,विना व्याजमा फाइनान्सिङ सुविधा

हुण्डाई नयाँ वर्ष योजना सार्वजनिक,विना व्याजमा फाइनान्सिङ सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुण्डाई मोटर्सका लागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँवर्ष लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले शर्त बमोजिम ० प्रतिशत व्याजमा फाइनान्सिङ सुविधा उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै ग्राहकहरुबाट योजनाबारे राम्रो प्रतिक्रिया आउनेमा विश्वस्त रहेको कम्पनीले जानकारी दिएको छ ।

हुण्डाईका गाडीहरु ४ वर्ष निःशुल्क सर्भिसीङ र तीन वर्ष वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १६शोरुमहरु तथा १७ ओटा सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL