Logo

स्याङयोङ गाडीको नयाँ वर्ष अफर योजना सार्वजनिक, गाडी खरिदमा ४ लाख सम्म छुट

स्याङयोङ गाडीको नयाँ वर्ष अफर योजना सार्वजनिक, गाडी खरिदमा ४ लाख सम्म छुट



काठमाडौं । आईएमएस मोटरको आधिकारीक बिक्रेता स्याङयोङले नयाँवर्षको उपलक्षमा ‘स्याङयोङ नयाँ वर्ष मेगा एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ ।

योजना अन्तरर्गत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जानकारी दिएको छ । ग्राहकले पुरानो गाडीसँग नयाँ गाडी सट्टा पट्टा गरी नयाँ गाडी खरिदमा ४ लाख रुपैयाँ सम्मको छुट समेत पाउने भएको छ ।

स्याङयोङले उक्त गाडी एक्सचेन्ज अफरमामा एक वर्षे निःशुल्क बीमा, ३ वर्षको वारेण्टी, ५ वर्षे फ्रि सर्भिसिङ, झन्झटरहित फाईनान्सको सूविधा, आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स समेत तिर्न नपर्ने कम्पनीले जानकारी दिएको छ ।

आईतबार देखी सुरु भएको उक्त अफर मंसिर १५ गते सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL