Logo

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर अमेरिकाबीच सम्झौता, अमेरिकाको सबै स्टेडबाट पैसा पठाउन सकिने

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफर अमेरिकाबीच सम्झौता, अमेरिकाको सबै स्टेडबाट पैसा पठाउन सकिने



काठमाडौं । सिटी एक्सप्रेसर र सिगे मनी ट्रान्सफर अमेरिकाबीच रेमिटान्स सम्झौता भएको छ ।

सम्झौता अनुसार अमेरिकामा रहेका नेपालीहरुले जुनसुकै स्टेडबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालमा रकम जम्मा गर्न वा पठाउन सकिने भएको छ ।

सम्झौतामा सिटी एक्सप्रेसकका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका छन ।

सिगेका चिफ अपरेटिङ्ग अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता गर्न पाउँदा आफुहरु खुसी भएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL