Logo

युनाईटेड इन्स्योरेन्सले ल्यायो हकप्रदको अफर, १० कित्ता भएका सेयरधनीले २४ कित्ता पाउने

युनाईटेड इन्स्योरेन्सले ल्यायो हकप्रदको अफर, १० कित्ता भएका सेयरधनीले २४ कित्ता पाउने



काठटमाडौं । युनाईटेड इन्स्योरेन्सले पूँजी बृद्धिका लागि हकप्रद सेयरको अफर ल्याएको छ । बीमा समितिले तोके बमोजिम चुक्ता पूँजी बृद्धिका लागि युनाईटेड इन्स्योरेन्सले १ बजार २.४ कित्ता हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको आईतबार बसेको संचालक समितिको निर्णयले १० कित्ता सेयर भएका सेयरधनीलाई २४ कित्ता हकप्रद सेयर उपलब्ध गराउने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । हकप्रद जारीसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL