Logo

सामान्य ओरालो लाग्यो सनुको भाउ, चाँदीमा पनि गिरावट

सामान्य ओरालो लाग्यो सनुको भाउ, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सयले कम हो । आइतवार सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार सोमवार चाँदी तोलाको ५ रुपैयाँले घटी ८ सय २० मा कारोवार भएको छ । आइतवार चाँदीको भाउ प्रतितोला ८ सय २५ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL