Logo

प्रतितोला २ सयले उकालो लाग्यो सुन, ५५ हजार ८ सयमा कारोवार चाँदी स्थिर

प्रतितोला २ सयले उकालो लाग्यो सुन, ५५ हजार ८ सयमा कारोवार चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । बिहीबार प्रतितोला ५५ हजार ६ सयमा कारोवार भएको सुन आज २ सय रुपैयाँले बढेर ५५ हजार ८ सय पुगेको छ ।

शुक्रवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको भाउ प्रतितोला ८ सय २५ कायम भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL