Logo

टीसीएलले ल्यायो क्यास व्याक अफर, नगद रु. २५ हजार सम्म छुट

टीसीएलले ल्यायो क्यास व्याक अफर, नगद रु. २५ हजार सम्म छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । टीसीएलले नयाँ वर्षको अवसरमा क्यास व्याक अफर ल्याएको छ । सो अवसरमा कम्पनीले ‘इन्स्टा क्यास व्याक अफर’ नामक योजना सार्वजनिक गरेको हो ।

उक्त अफर अनुसार एलइडी टिभी, फ्रिज तथा वासिङ मेसिन खरिद गर्दा २५ हजार रुपैयाँसम्म तुरुन्तै क्यास व्याक दिइने कम्पनीले जानकारी दिएको छ ।

यस अफरमा ग्राहकले टीसीएलका १९ इञ्जदेखि ५५ इञ्चसम्मका स्मार्ट तथा एलइडी टिभी, वासिङ मेसिन र फ्रिजको खरिदमा क्यास व्याक पाउने छन् । यसैगरी एयर कन्डिशनरको खरिदमा फ्रि इन्सल्टमेन्ट सुविधा प्रदान गरिने भएको छ ।

योजना नेपालभरका टीसीएल आउटलेमा लागू हुने छ । सो योजना सिमित अवधिको लागि भएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL