Logo

काठमाडौंमा जग्गा किनेबेच गर्दै हुनुहन्छ ? महानगरमा तोकियो नयाँ मूल्य (सुचिसहित)

काठमाडौंमा जग्गा किनेबेच गर्दै हुनुहन्छ ? महानगरमा तोकियो नयाँ मूल्य (सुचिसहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर भित्र पर्ने जग्गाहरुको मूल्य निर्धारण गरेको छ । महानगरले नगर सभाले पारित गरेको आर्थिक ऐन २०७४मा महानगरभित्रका जग्गाहरुको मूल्य तोकेको हो ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले गरेको प्रस्ताब गरेको महानगरको आर्थिक ऐन २०७४ नगर सभाले पारित गरेसँगै जग्गाको मूल्य निर्धारण भएको हो । आर्थिक ऐनले महानगरभित्रका जग्गाहरुको बर्गीकरण गरेर जग्गाको मूल्य तोकेको हो ।

महानगरले मार्ग तथा गल्लीलाई आधार बनाएर जग्गाको भाउ तोकेको छ । महानगरले रोपनीको हिसावका काठमाडौका १ हजार ३ सय ९७ स्थानमा जग्गाको मूल्य निर्धारण गरेको हो ।

महानगरपालिकाले काठमाडौंको जमलमा प्रति रोपनी ३ करोड, दरबारमार्गमा दरबारमार्गमा ३ र कमलपोखरी मार्गमा १ करोड ६० लाख प्रति रोपनी तोकेको छ । असन इन्द्रचोक, त्रिपुरेश्वर लगायतका ठाउँहरुमा हालको बजार भाउभन्दा सस्तोमा तोकेको छ ।

नयाँ मूल्य सुचि

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL