Logo

विद्युत प्राधिकरणका सिइओ घिसिङलाई सम्मान, विद्युत पूर्वाधारमा पुर्याएको योगदानको कदर

विद्युत प्राधिकरणका सिइओ घिसिङलाई सम्मान, विद्युत पूर्वाधारमा पुर्याएको योगदानको कदर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गरिएको छ । काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलन २०१७ मा उनलाई ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मान गरिएको हो ।

सम्मेलनको आयोजक नेपाल उद्योग परिसंघ (सिएनआइ)ले विद्युत पूर्वाधारमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सोमवार सम्मान गरेका हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL