Logo

राजस्व सचिव ढुङगानाको सरुवा, उनको स्थानमा घिमिरे आउँदै

राजस्व सचिव ढुङगानाको सरुवा, उनको स्थानमा घिमिरे आउँदै



काठमाडौं सरकारले अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङगानालाई प्रधानमन्त्री कार्यलयमा सरुवा गरेको छ ।

सरकारले उनलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गरेसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेलाई उनको स्थानमा सरुवा गरेको हो ।

गएको विहीबारको मन्त्रीपरिषद बैठकले उनीहरु २ जना सचिवको सरुवा गरेको हो ।

राजश्व सचिव ढुङगानाले सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको पद सम्हाल्ने छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL