Logo

सामसुङको मेगा एक्स्चेन्ज अफर, पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सीसँग साट्न सकिने

सामसुङको मेगा एक्स्चेन्ज अफर, पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सीसँग साट्न सकिने



काठमाडौं । सामसुङले मेगा एक्स्चेन्ज अफरु ल्याएको छ । यो योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो स्मार्टफोनलाई नयाँ ग्यालेक्सी एस२० वान ग्यालेक्सी एस२०प्लससँग साट्न सकिने कम्पनीले बताएको छ ।

अब, पुरानो स्मार्टफोनसँग ग्यालेक्सी एस२०प्लस साट्दा ग्राहकहरुले तत्काल क्यास ब्याक वा सामसुङ लेड टिभी पाउन सक्ने भएका छन् । ग्राहकले ३२ इन्च सामसुङ लेड टिभी वा २२ हजारको क्यास ब्याक मध्ये एक छनौट गर्न सकिने बताइएको छ।

ग्यालेक्सी एस२० मा भने १९ हजारको क्यास ब्याक पाइने छ । यो योजना जुलाई महिनाको ३१ तारिखसम्म लागू गरिएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
MBL