Logo

सुनको मूल्यमा प्रतितोला ६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । बुधबार…