Logo

सीजीद्वारा एसी सर्भिस क्याम्प घोषणा, कुनै मर्मत सेवा शुल्क नलाग्ने

काठमाडौँ । सीजी ब्रान्डले आफ्नो फ्री एसी सर्भिस क्याम्प अफर ल्याएको छ । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प २०८० घोषणा गरेको हो। यस क्याम्पमा ग्राहकहरूको एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नु परेमा टोल फ्री फोन नं १६६००१०२२११ व ०१५९७०१२२ मा फोन गरि वा इमेल [email protected] मार्फत…