Logo

विश्व बैंकले बङ्गलादेशलाई ३० करोड अमेरिकी डलर दिने, ग्यास वितरण प्रणालीको सुधारमा खर्चने

काठमाडौँ । विश्व बैङ्कले बङ्गलादेशको ग्यास वितरण प्रणालीका लागि ३० करोड अमेरिकी डलर स्वीकृत गरेको छ । विश्व बैंकले बङ्गलादेशलाई आवासीय र औद्योगिक उपभोक्ताहरूका लागि प्रिपेड मिटरिङ प्रणालीमार्फत ग्यास वितरण र अन्त्य–उपयोगको दक्षता सुधार गर्न र प्राकृतिक ग्याँस मूल्य श्रृङ्खलामा मिथेन उत्सर्जन कम गर्न मद्दत गर्न ३० करोड अमेरिकी डलर स्वीकृत गरेको हो । “ग्याँस…