Logo

प्लाइउडमा नयाँ कानुन लगाउने म्याद थप्न भारत सकारात्मक, नेपाली उद्योगीलाई राहत

काठमाडौं । नेपालबाट निकासी हुने प्लाइउड (काठको प्रशोधित पाता)मा इण्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आईएसआई) मापदण्ड लागू हुने म्याद थप्न भारत सरकार केही लचिलो बनेको छ । आइएसआई प्रमाणित नभएका नेपाली प्लाइउडको आयातमा यही फागुन १६ गतेदेखि रोक लगाउने गरी ६ महिनाअघिको भारत सरकारको निर्णयबाट नेपालका प्लाइउड उत्पादक चिन्तित बनेका थिए । नेपाल सरकारले आइएसआई प्रमाणपत्रका लागि…